१८ बैशाख २०८१, मंगलबार

Tag: अत्याधुनिक पार्टी

नेकपा एमालेले मदननगरमा अत्याधुनिक पार्टी कार्यालय बनाउने

काठमाडौँ । नेकपा (एमाले) ले पुरानो कार्यालय मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने भएको छ । विसं २०७२ को भूकम्पका कारणले भत्किएको एमालेको मुख्यालय सोही ठाउँमा पुनः बनाउन थालिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको १२औँ केन्द्रीय कमिटी बैठकले नेपाल