१९ बैशाख २०८१, बुधबार

Tag: अत्तरिया दिपायल

पहिराले अत्तरिया दिपायल जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध

डोटी । गएरातिदेखिको लगातारको वर्षातका कारण जोरायल गाउँपालिका–१ गैरामा पहिरो आउँदा अत्तरिया दिपायल जोड्ने भीमदत्त राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । सडक माथिबाट आएको पहिराका कारण बिहान ६ः०० बजेदेखि राजमार्ग अवरुद्ध भएको प्रहरी चौकी गैराले जनाएको छ । पहिराले