१९ बैशाख २०८१, बुधबार

Tag: अञ्जली थापा

चेपाङको चलन– छोरीलाई दाइजो चिउरीको बोट

हेटौँडा । छोरीको विवाहमा दाइजोका रुपमा पैसाका अतिरिक्त सुन, सवारी साधन, भाँडाकुँडा आदि दिने गरिएका प्रचलनका बारेमा त सुनिएकै थियो । तर विवाहमा छोरीलाई चिउरीको बोट दाइजो दिने गरेको प्रचलनका बारेमा भने कमै मात्र सुन्ने गरिएको छ । यो प्रचलन