२२ बैशाख २०८१, शनिबार

Tag: अझै एक साता नउठ्ने

उपत्यकाको फोहर अझै एक साता नउठ्ने, नागरिकको स्वास्थ्यमा खेलबाड

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहर अझै एक साता नउठ्ने भएको छ । बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सक्न अझै एक हप्ता लाग्ने हुँदा फोहर व्यवस्थापनमा थप ढिला भएको हो । पहिलो सेल निर्माणको काम अन्तिम चरणमा