२१ बैशाख २०८१, शुक्रबार

Tag: अङ्ग्रेजी माध्यम

अङ्ग्रेजी माध्यममा पढाइपछि विद्यार्थी बढे

४ चैत, पोखरा । अधिकांश सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कदै गएका बेला विद्यार्थी, शिक्षक र अभिभावकको सामुहिक प्रयासले यहाँको एक विद्यालयमा विद्यार्थी सङ्ख्या भने बढ्दै गएको छ । चार वर्ष अघि ३५० विद्यार्थी रहेको पोखरा महानगरपालिका–३३ बाघमारास्थित सरस्वती टिका माध्यमिक