१४ बैशाख २०८१, शुक्रबार

Tag: अग्रगमन

मन्त्री ढकाल भन्छन्, ‘ताजा जनादेश लिने कदम नै अग्रगमन’

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्यडनमन्त्री भानुभक्त ढकालले मिति तोकेर ताजा जनादेश लिन आम निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अग्रगमन भएको बताएका छन् । मेचीनगरमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को क्षेत्रीय भेलामा उहाँले चुनावको विरोध गर्ने र