१९ बैशाख २०८१, बुधबार

Tag: अक्सिजन सिलिण्डर प्रदान

प्राकृतिक चिकित्सालयलाई अक्सिजन सिलिण्डर प्रदान

नवलपुर । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दक्षिण अफ्रिकाले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई अक्सिजनसहितको सिलिण्डर प्रदान गरेको छ । कोभिडका बिरामीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले १० थान अक्सिजन सिलिण्डर प्रदान गरिएको हो । गैरआवासीय नेपाल सङ्घ दक्षिण अफ्रिकाका