१६ जेष्ठ २०८१, बुधबार

Tag: अक्सिजनको कमी

लगातार लामो समयसम्म मास्क लगाइरहँदा स्वास्थ्यमा के असर पर्छ ?

हामीले अति आवश्यक पर्दा मात्र मास्कको प्रयोग गर्ने तर नन स्टोप मास्क लगाउदा अक्सिजनको कमी हुनुको साथै गलाको खराबी गर्ने गरेको कुरा विज्ञहरूको राय छ । केहि व्यक्तिहरूमा गरिएको परिक्षणमा मास्क नलगाउने हरूको भन्दा मास्क लगाउनेहरूमा अक्सिजन कम देखिएको छ