२१ बैशाख २०८१, शुक्रबार

Tag: अक्षय कोष

पशुपति क्षेत्र विकास कोषले १ अर्ब रुपैयाँको अक्षय कोष स्थापना गर्ने

काठमाडौँ, १४ असोज । पशुपति क्षेत्र विकास कोषले सबैभन्दा धेरै ब्याज दिने चार बैंक छनोट गरेर रु १ अर्बको अक्षय कोष स्थापना गर्ने भएको छ । कोष सञ्चालक परिषद्ले गत वर्ष नै निर्णय गरेबमोजिम ती बैंकमा रु २५ करोडका दरले