२७ बैशाख २०८१, बिहिबार

Tag: अंग्रेजलाई हराएको सम्झना

अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइयो

रामपुर, पाल्पा । पाल्पाको तानसेनमा आज ऐतिहासिक भगवती जात्रा हर्षोल्लासका साथ मनाइएको छ । गोरखालीले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतीकको रुपमा सिन्दुर जात्रा गरी बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिएको छ । भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको