बालुवाटारमा ८ दलीय गठबन्धनको बैठक जारी
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ८ नयाँ दलीय गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको ८ दलीय नयाँ गठबन्धनको बैठक जारी रहेको हो । राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्न बनेको ८