१२ असार २०८१, बुधबार

Tag: ८ घण्टे स्पष्टीकरण

प्रचण्डलाई फेरि निर्वाचन आयोगले सोध्यो ८ घण्टे स्पष्टीकरण

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचन आयोगले फेरि ८ घण्टे स्पष्टीकरण सोधेको छ । यसअघि बैशाख २७ गते मंगलबार आयोगले प्रचण्डलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । अध्यक्ष प्रचण्डलाई आयोगले आज बिहीबार मौन