७ फाल्गुन २०८२, बिहिबार

Tag: ८०४ भित्तेपात्रोलाई स्वीकृति

पञ्चाङ्ग निर्णायक समितिद्वारा ८०४ भित्तेपात्रोलाई स्वीकृति

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८० का लागि ८०४ भित्तेपात्रो (क्यालेण्डर)लाई स्वीकृति दिएको छ । भित्तेपात्रो प्रकाशन गर्नेले समितिको स्वीकृति लिनुपर्ने गरी सरकारले २०७७ पुस २० गते गठन आदेश जारी गरेको थियो । गठन आदेश बमोजिम विसं