१४ आश्विन २०८१, सोमबार

Tag: ७ प्रदेश अध्यक्ष

नेकपा एमालेले तोक्यो ७ प्रदेश अध्यक्ष

काठमाडौं । नेकपा एमालेको आइतबार बसेको केन्द्रीय कमिटी बैठकवाट सात प्रदेश अध्यक्ष तोकेको छ । आइतबार बसेको बैठकमा प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीको नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल,