१ असार २०८१, शुक्रबार

Tag: ७४ आरोही समूह

वसन्त याम हिमाल आरोहण : ७४ आरोही समूहलाई अनुमति प्रदान

काठमाडौँ । सन् २०२२ को वसन्त यामको सगरमाथासहितका हिमाल तथा विभिन्न पिक आरोहणका लागि ७४ आरोही समूहले आरोहण अनुमति पाएका छन् । पर्यटन विभागका अनुसार १२ अप्रिलसम्म ७४ आरोहण दलका ६०७ आरोहीलाई अनुमति जारी भएको छ । सर्वोच्च शिखर सगरमाथासहितका