१७ चैत्र २०८२, मंगलबार

Tag: ६ हजार मिटरमाथि मात्रै हिउँ

जलवायुमा परिवर्तन : ६ हजार मिटरमाथि मात्रै हिउँ

काठमाडौं । बझाङको साइपाल गाउँपालिका–२ का तिलक विक २०६२ सालमा साइपाल हिमाल आरोहणमा गए। बेसक्याम्प आसपासका स्थानमा टम्म हिउँ थियो। बाजा राईढुंगी छेउछाउका हिमनदीमा हिउँकै साँघु थिए। ‘ससाना हिमनदी तर्न हिमसाँघु (हिउँ जमेर बनेका ससाना पुल) थिए। हामी धेरै हिमनदीमा