१४ असार २०८१, शुक्रबार

Tag: ६ खर्ब ८९ अर्ब

७ महिनामा भित्रियो ६ खर्ब ८९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ६ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको सात महिनाको विवरण अनुसार विप्रेषण आप्रवाह २७ दशमलब एक प्रतिशतले वृद्धि भएको हो