३१ जेष्ठ २०८१, बिहिबार

Tag: ६९ लाख रकम

सलमान खानको विइङ ह्युमनका नेपाल प्रतिनिधि ६९ लाख रकमसहित पक्राउ

काठमाडौँ । प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौँ र महानगरीय प्रहरीवृत्त दरबारमार्गको टोलीले उक्त रकमसहित हिरोसी खनाललाई गए राति पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका