१० असार २०८१, सोमबार

Tag: ६० प्रतिशत सिट

कम्तीमा ६० प्रतिशत सिट लिएर तालमेल गर्न कांग्रेसमा देउवालाई दबाब

काठमाडौँ । सहयात्री दलले संघ र प्रदेशको निर्वाचनमा ‘सम्मानजनक’ सिट बाँडफाँट हुनुपर्ने भन्दै मनोवैज्ञानिक दबाब बढाइरहेका बेला नेपाली कांग्रेसका नेताहरूले कम्तीमा ६० प्रतिशत सिट लिएर तालमेल गर्न नेतृत्वलाई आग्रह गर्न थालेका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै नेताहरूको