३ असार २०८१, सोमबार

Tag: ५ श्रीमान

देउवा पहिला श्री ५ वाट र अहिले श्रीमान् ५ वाट प्रधानमन्त्री नियुक्त भएका हुन् : प्रदिप ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचीव समेत रहेका सांसद प्रदिप ज्ञवालीले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पहिला श्री ५ र अहिले श्रीमान् ५ वाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गरेका छन् । दोस्रो पटक पुन:स्थापित प्रतिनिधिसभाको बैठकको दोस्रो सत्रमा प्रधानमन्त्री