१५ असार २०८१, शनिबार

Tag: ५ वर्षदेखि फरार

काभ्रेपलाञ्चोकमा ५ वर्षदेखि फरार ३ प्रतिवादी पक्राउ

काभ्रेपलाञ्चोक । केही सार्वजनिक अपराध र विविध कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद सजाय तथा जरिवाना तोकेको पाँच वर्षपछि ३ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले ती प्रतिवादीलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाइने जनाएको