७ मंसिर २०८१, शुक्रबार

Tag: ५० लाख

५० लाख अवैध रकमसहित सौर्य एयरलाइन्सका कर्मचारी पक्राउ

काठमाडौं । ५० लाख रकमसहित सौर्य एयरलाइन्सका कर्मचारी पक्राउ परेका छन् । सौर्य एयरलाइन्सका कर्मचारी अवैध रकमको ओसारपसारमा मुछिएका हुन् । सौर्य एयरलाइन्सको उडानबाट विराटनगर हुँदै काठमाडौं आइपुगेको ५० लाख रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा