१९ असार २०८१, बुधबार

Tag: ५० प्रतिशत रोपाइँ

५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा

काठमाडौँ । नेपालमा झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । सबै क्षेत्रमा सिँचाइको सुविधा नहुँदा किसान रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपरेको हो । रोपाइँ गर्न किसान कहिले आकाशे पानी पर्ला भनेर कुर्नुपर्ने अवस्था यथावत छ