२२ भाद्र २०८१, शनिबार

Tag: ४ लाख पर्यटक

गत वर्ष सडकमार्गबाट ४ लाख पर्यटक मुस्ताङ पुगे

गलेश्वर, म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म सडकमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा चार लाख पर्यटक पुगेका छन् । म्याग्दी–मुस्ताङ छिर्ने नाकाअन्तर्गतको घासा प्रहरीचौकीमा रहेको तथ्याङ्कअनुसार गत वर्षको वैशाख १ गतेदेखि चैत मसान्तसम्म चार लाख १४ हजार