७ मंसिर २०८१, शुक्रबार

Tag: ४ खर्ब ६८ अर्ब

४ खर्ब ६८ अर्ब बराबरको विप्रेषण आप्रवाह

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण आप्रवाहमा गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणमा यस अवधिमा विप्रेषण आप्रवाह ५.५ प्रतिशतले कमी आई रु चार खर्ब ६८ अर्ब ४५ करोड कायम भएको छ । अघिल्लो