आयोगले भन्यो- दिउसो २ बजेसम्म देशभर ४१ प्रतिशत मत खस्यो
काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज दिउसो २ बजेसम्म देशभर ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई जारी