३१ भाद्र २०८१, सोमबार

Tag: ४० ग्रेडको बिटुमिन

४० ग्रेडको बिटुमिन प्रयोग गरेर सडक कालोपत्र

वीरगञ्ज, पर्सा । पथलैया–हटौँडा सडकखण्डअन्तर्गत आधाभार क्षेत्रमा दुई किलोमिटर उच्च भारवाहन क्षमताको सडक तयार भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले उच्च भारवहन क्षमताको दुई किलोमिटर सडक कालोपत्र भएर सञ्चालनमा आइसकेको जनाएको छ । कार्यालयका सूचना अधिकारी रमेश पाण्डेले पथलैया–हेटौँडा