१५ असार २०८१, शनिबार

Tag: ३७ बुँदे सुझाव

एमालेद्वारा निर्वाचन आचारसंहिता संशोधन गर्न आयोगलाई ३७ बुँदे सुझाव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निर्वाचन आचारसंहिता संशोधन निर्वाचन आयोगलाई ३७ बुँदे सुझाव दिएको छ । आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिता २०७९ मा एमालेले ३७ बुँदामा दफावार संशोधनका लागि सुझाव दिएको हो । एमाले सोमबार आयोग र