१२ मंसिर २०८१, बुधबार

Tag: ३२ दशमलव ३० अंकले वृद्धि

नेप्से परिसूचक आज ३२ दशमलव ३० अंकले वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७ दशमलब ३२ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव २३ अङ्कले