१२ आश्विन २०८१, शनिबार

Tag: ३१ वन्यजन्तु मरे

चितवनको राष्ट्रिय वन क्षेत्रमा ३१ वन्यजन्तु मरे

चितवन । चितवन जिल्लाको राष्ट्रिय वन क्षेत्रमा ३१ वन्यजन्तु मरेका छन् । साउनयता हालसम्म ती वन्यजन्तु विभिन्न क्षेत्रमा मरेका हुन् । डिभिजन वन कार्यालयले दिएको जानकारीअनुसार गैँडा, चितुवा, चित्तल, मृग र रतुवा मरेका हुन् । कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका