१९ असार २०८१, बुधबार

Tag: ३० आयोजना

पूर्वी नेपालको बाढी : ३० आयोजनामा ८ अर्ब बढीको क्षति

काठमाडौँ । पूर्वी नेपालमा केही दिन पहिले आएको बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा झन्डै ८ अर्ब ५० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । यही असार १ र २ गते ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र भोजपुर जिल्लामा आएको