५ फाल्गुन २०८२, मंगलबार

Tag: २ लाख नाघ्यो

सुनको मूल्य २ लाख नाघ्यो, नयाँ कीर्तिमान कायम

काठमाडौँ । आज शुक्रबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य तोलामा रु एक