१२ असार २०८१, बुधबार

Tag: २ अर्ब ४ करोड

ग्लोबल आइएमई बैंकले कमायो २ अर्ब ४ करोड नाफा

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । यो अवधिमा बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको दोस्रो त्रैमासको तुलनामा २६.५७ प्रतिशत