१३ असार २०८१, बिहिबार

Tag: २८ वटा विभाग नै खाली

भद्रगोल कांग्रेसमा २८ वटा विभाग नै खाली : विधान मिच्दै देउवा

काठमाडौं । देशको सत्ता सम्हालेको दल नेपाली कांग्रेस आफैं भने भद्रगोल बन्दै गएको छ । १४औं महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत कांग्रेस नेतृत्व विधानअनुसार अघि बढ्न सकेको छैन । कांग्रेसले गत मंसिरमा नयाँ नेतृत्व चुनेको थियो । १४औं महाधिवेशनबाट