२३ भाद्र २०८१, आइतबार

Tag: २८ पटक सगरमाथाको आरोहण

२८ पटक सगरमाथाको आरोहण गरेका कामीरिता शेर्पालाई विमानस्थलमा भव्य स्वागत

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथाको २८ पटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका कामीरिता शेर्पा आरोहण सकेर आज काठमाडौँ फर्केका छन् । लुक्लाबाट अपराह्न काठमाडौँ आइपुगेका कीर्तिमान आरोही शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन परिसरमा भव्य स्वागत गरिएको