८ मंसिर २०८१, शनिबार

Tag: २७ संसद्

ओलीलाई २७ संसद्को पद खोस्ने कुनै आधार छैन : वरिष्ठ नेता नेपाल

जनकपुरधाम । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताउनुभएको छ । सो पार्टीको धनुषा जिल्ला कार्य समितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडामा चढ्नुभएको कारण एकता क्षीण हुँदै