९ पुस २०८१, मंगलबार

Tag: २७५ रनको चुनौती

स्कटल्याण्डले नेपाललाई दियो २७५ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आज भएको खेलमा स्कटल्याण्डले नेपाललाई जितका लागि दुई सय ७५ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित