५ आश्विन २०८१, शनिबार

Tag: २४ हजार पर्यटक

अन्नपूर्ण क्षेत्रमा कात्तिकमा २४ हजार पर्यटक भित्रिए

गण्डकी । कात्तिक महिनामा २४ हजार चार सय नौ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । यसरी घुम्न आउनेमा दक्षिण एसियाली मुलुकका सात हजार चार सय ७९ र अन्य १६ हजार नौ सय ३० पर्यटक रहेका छन् । अन्नपूर्ण