३ असार २०८१, आइतबार

Tag: २४ लाख डोज खोप

२४ लाख खोप हराएको विषयमा छानवीन गरि दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस् : उपसभापति गुरुङ

काठमाडौं । सत्तारुढ दल नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको २४ लाख डोज खोप हराएको सन्दर्भमा प्रधानमन्त्रीले चासो लिएको राम्रो बताएका छन्। उपसभापति गुरुङले सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै यस सन्दर्भमा छानवीन समिति गठन गरि दोषीलाई