१५ असार २०८१, शनिबार

Tag: २४ जना स्वास्थ्यकर्मी

बैतडीमा २४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

बैतडी । नयाँ भरिएन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मीसमेत जोखिममा पर्दै गएका छन् । सङ्क्रमणको दोश्रो लहर फैलिएपछि यहाँ हालसम्म २४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । प्रमुख भट्टका अनुसार सबैभन्दा