कुलमानलाई ऊर्जामन्त्री खड्काले सोधे २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि २४ घण्टे स्पष्टीकरण सोधेका छन् । ऊर्जामन्त्री खड्काले यसअघि सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै पुनः स्पष्टीकरण सोधेका हुन् । ऊर्जामन्त्री खड्काले पदबाट किन नहटाउने भन्दै विद्युत्