१२ आश्विन २०८१, शनिबार

Tag: २३ बर्ष पूरा

आज जेठ १९ गते, दरबार हत्याकाण्डको २३ बर्ष पूरा

काठमाडौं । दरबार हत्याकाण्ड नेपालको ऐतिहासिक रहस्यमय घटना हो । तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको वंशनाश हुने गरी भएको उक्त हत्याकाण्ड आज २३ वर्ष पूरा हुँदा पनि यो घटना रहस्यमय नै रहेको छ । २०५८ जेठ १९ गते नारायणहिटी राजदरवारभित्र