१७ असार २०८१, सोमबार

Tag: २२ पुल निर्माण

मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डमा २२ पुल निर्माण

झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा निर्माणधीन पुलको वित्तीय प्रगति ८५ प्रतिशत र भौतिक प्रगति ९० प्रतिशत भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार निर्धाणधीन ३७ वटा पुलमध्ये २२ वटा पूरा भएका छन्