२५ बैशाख २०८३, शुक्रबार

Tag: २०८३ को मौसम

२०८३ को मौसम : पानी कम पर्ने र गर्मी बढी हुने, खडेरीको संकेत

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस मनसुनमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ । आज विभागले राष्ट्रिय मनसुन फोरम कार्यक्रममार्फत उक्त प्रक्षेपण सार्वजनिक गरेको हो । जलवायु परिवर्तनका कारण जोखिम र विपद्का घटना