१३ असार २०८१, बिहिबार

Tag: २०४ रनको लक्ष्य

टी-२० सिरिज : नेपालले पपुवा न्युगिनीलाई २०४ रनको लक्ष्य दियो

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई जीतका लागि २०४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रनको