५ फाल्गुन २०८२, मंगलबार

Tag: १९९ नयाँ केन्द्रीय सदस्य चयन

अखिल क्रान्तिकारीको १९९ नयाँ केन्द्रीय सदस्य चयन (सूची)

काठमाडौं । अखिल (क्रान्तिकारी)ले केन्द्रीय समितिको टुंगो लगाएको छ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन क्रान्तिकारीकी अध्यक्ष पञ्जा सिंहले १ सय ९९ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय आयोगका सदस्यहरु, केन्द्रीय प्रतिनिधिहरू र प्रदेश पदाधिकारीहरु चयन गरिएको बताइन् । फ्रयाक्सन इन्चार्ज