२० पुस २०८१, शनिबार

Tag: १६ हजार पर्यटक

अन्नपूर्ण पदमार्गमा १६ हजार पर्यटकले घुमफिर गरे

लमजुङ । यहाँस्थित विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटकले घुमेका छन् । ती मध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार पाँच सय ३६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)