१९ असार २०८१, बुधबार

Tag: १६ लाख पर्यटक

यस बर्ष १६ लाख पर्यटक भित्र्याउने गरी सरकार लागिपरेको छ : पर्यटनमन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष देशमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरीरहेको बताएका छन् । गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्दै मन्त्री तामाङले उक्त कुरा बताएका हुन् । “यसअघि