काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको स्थगित गरिएको छ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो । बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै बेल घेराउ र नाराबाजी गरेका थिए ।