१५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण
जाजरकोट । स्वास्थ्य सेवा कार्यालयका १५ जना स्वास्थ्यकर्मीलाई कोभिड संक्रमण भएका छन् । सङ्क्रमित सबै होमआइसोलेशनमा बसेको र अवस्था सामान्य भएको एक स्वास्थ्यकर्मीले जानकारी दिए । जिल्लाका नलगाड, बारेकोट र जुनिचाँदेमा समेत कोभिडबाट सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ । पछिल्लो